युएईका राजकुमारले भने : आफ्नै नागरिकझैँ नेपालीको ख्याल गर्छौं, चिन्ता नलिनू

Logo
मंगलबार, चैत्र २५, २०७६

काठमाडाै‌ं : सोमबार साँझ नेपालका प्रधानमन्त्री केपी ओली र युएईका युवराज माेहम्मद बिन जायद अल नाह्यनबीच टेलिफोन वार्ता भएको छ।

टेलिफोना वार्ताका क्रममा दुबईका नेपालीहरुको अवस्थाबारे प्रधानमन्त्री ओलीले जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीको जिज्ञासाको जवाफमा युएईका युवराज जायदले नेपालीहरु सुरक्षित रहेकाले त्यसबारे प्रधानमन्त्रीलाई ढुक्क रहन आग्रह गरेका छन्।

युवराज जायदसँग सम्बाद भएको जानकारी गराउदै प्रधानमन्त्रीले ट्‍विटरमार्फत भनेका छन् – युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले युएईको आर्थिक विकासमा पु(याएको योगदानको प्रशंसा गर्दछु। ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry