उदयपुरमा १३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Logo
बुधबार, चैत्र २६, २०७६

उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेको आशंका गरिएका उदयपुरको १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएका १३ जना बिरामीको नतिजा नेगेटिभ आएको हो ।

विदेशबाट आएका त्रियुगा नगरपालिकाका आठ जना, बेलका नपाबाट एक जना र लिम्चुङबुङ गाउँपालिका चार जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म उदयपुरमा सबै बिरामीको नतिजा नेगेटिभ आएको छ । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६७ पुगेको छ भने विदेशबाट आएका २ सय ७७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry