काठमाडौं : सोलुखुम्बु भएर मध्यरातमा भूकम्म गएको छ। सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु भएर बुधबार राति १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
कोरोनाले विश्व सहित नेपाल आतंकित भएका बेला भुकम्प जादा नागरिकमा अझ त्रास बढेको छ। २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पका कारण करिब १० हजार मानिसको ज्यान गएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए।
उक्त विनाशकारी भुकम्प पछि नेपालमा तेसैका परकम्पका रुपमा ५ हजार भन्दा बढी पराकम्प गइसकेको छ।