सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस्: गगन थापा

Logo
सोमबार, आषाढ २८, २०७८

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलामा बाधा पुर्‍याउने काम कसैबाट हुन नहुने बताएका छन्।

सोमबार सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गरेसँगै थापाले अदालतको आदेश मन नपरेमा असहमत भए पनि अस्वीकार गर्न भने नमिल्ने बताए।

उनले सामाजिक संजाल ट्विटर मार्फत आदेशलाई उत्तेजना, दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतेबाट नहोस् भनेका छन्।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,’ उनले भनेका छन्, ‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry