त्रियुगा वडा नं ९ को भवन उद्घाटन

Logo
बुधबार, भाद्र ०५, २०८१

त्रियुगा नगरपालिका वडा नम्बर ९  को वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले भवनको उद्घाटन गर्नु भएको हो ।

नगरप्रमुख बसन्त बस्नेतले १६ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताउनु भयो । ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख बस्नेतले भन्नु भयो, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’

साँघुरो भाडाको घरबाट कार्यालय संचालन गर्दै सेवा दिदै आएको वडा कार्यालयको भवन लामो समय देखि बने पनि पूर्णता पाएको थिएन। हालै वडा कार्यालयको भवनले पूर्णता पाए संगै आफ्नै भवन बाट चुस्त सेवा प्रवाह गर्ने गरि आजबाट कार्यालयको उद्घाटन गरि सुरु गरिएको वडा अध्यक्ष राज कुमार दनुवारले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry