उदयपुर, १३ मंसिर । नेपाली कांग्रेस उदयपुको सभापतिमा पुर्वसभापति तथा प्रदेश १ सरकारका भौति पुर्वाधार बिकाश मन्त्री हिमाल कार्किले आफ्नो अग्रतालाई लगातार कायम राखेका छन । १३०० मत गणना सकिँदा पुर्वसभापति कार्कि वर्तमान सभापति बिदुर बस्नेत भन्दा १७५ मतले अघि बढेका छन् । यो सँगै मन्त्री कार्कीको जित पक्का भएको छ ।
पछिल्लो मत परिणाम अनुसार मन्त्री तथा पुर्वसभापति कार्किले ७३० मत पाउँदा बर्तमान सभापती बस्नेत्ले ५५५ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तो छ कांग्रेस उदयपुरलो पछिल्लो मत परिणाम
खसेको मत १३७४
हालसम्म गणना भएको मत १३००
सभापति
हिमाल कार्कि ७३०
बिदुर बस्नेत ५५५
उपसभापति
भोजराज खतिवडा ५६८
भिमचन्द्र राई ७१३
बल बहादुर तामाङ्ग ६२२
भक्त राना ५५४
सचिव
राजेश चन्द्र श्रेष्ठ ६५४
सुशील सेढाई ५३०
सान दोर्जे तामाङ्ग ५६८
मुरारी खड्का ६६१
सहसचिव
चन्द्र दिप पौडेल ६८१
टिकाराम बुढाथोकी ७०९
बिजय कुमार सिंह ५०४
भेषराज थापा मगर ५३७