दिक्तेलमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु

Logo
शुक्रबार, आषाढ २९, २०८१

खोटाङ– स्वास्थ्य कार्यालय खोटाङले सदरमुकाम दिक्तेलमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । बाढी–पहिरो र डुबानका बेला डेंगी रोग सार्ने लामखुट्टेको भय हुने भन्दै कार्यालयले लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

विभिन्न कार्यालय तथा संघसस्थाका सरोकारवालाको उपस्थितिमा हाटडाँडाबाट लार्भा खोजी गर्ने कार्य सुरु गरेर त्रिवेणीचौक, रत्नपार्कलगायतका ठाउँमा प्लेकार्डसहित बजार परिक्रममा गर्दै लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिएको हो ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी, मलेरियाजस्ता कीटजन्य संक्रमणको जोखिमबाट बच्न र बचाउँन कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार यो अभियान निरन्तररुपमा सुचारु गर्ने गरि सुरु गरिएको स्वास्थ्य कार्यालयले  जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry