फोक्सिङटार र धाब्लाङको पुल कोशीले बगायो

Logo
आइतबार, आश्विन १३, २०८१

गाईघाट । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुल शनिबार दिउँसो सुनकोशीमा आएको बाढीले बगाएको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका -९ लिकचिराम्चे र उदयपुरको रौतामाई गाउँपालिका -५ फोक्सिङटारमा रहेको पुल बाढीले पूर्णरुपले बगाएको स्थानीयले बताएका छन।

करिब १२ बर्षमा बनेको पुल झन्डै १८ महिना यता सञ्चालनमा आएको थियो । यस्तै, उदयपुरको साउनेबाट खोटाङको बराहपोखरी गाउँपालिका जोड्ने धाप्लाङ्घाटको झोलुङ्गे पुल पनि बगाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry