“उज्यालो त्रियुगा” २४ सै घण्टा उज्यालो त्रियुगा बनाउछौ : मेयर बस्नेत

Logo
शनिबार, माघ १९, २०८१

उदयपुर  । उदयपुरको  त्रियुगा नगरपालिकाले नगर उज्यालो अभियान सुुरु गरेको छ । नगर भित्रका बढि भिडभाड हुने, दुर्घटना हुने स्थान चोकमा फ्रड लाइट जडान गर्दै र प्रत्येक बिजुली पोलमा बत्ती जडान गर्ने लक्ष्यका साथ नगरपालिकाले अभियान सुुरु गरेको हो ।

उदयपुर । गाईघाट बजार क्षेत्रमा यस अगाडि नै स्मार्ट स्ट्रिट लाइट लाइट जडानको काम सकिएको र अहिले मोतिगडा, बगाहा, देउरी, चुवाडे, राजाबास, बोक्से लगायतका चोकमा फ्रड लाइट राखेर पोलमा (रोप लाइट) रंगिन बत्ति जडान गरि झिलिमिलि बनाएको छ ।

नगरपालिकाको अति विकट स्थानहरुमा पनि बिजुली पुर्याएर सडक बत्ति जडान गरिएको र नगरपालिकालाई २४ सै घण्टा उज्यालो बनाई राख्ने अभियान अन्तर्गत अहिले बढि भिडभाड हुने स्थानमा फ्रड लाइट थप गरि उज्यालो त्रियुगा अभियानलाई बढवा दिएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिनु भयो ।

यसअघिका जनप्रतिनिधिले नगरक्षेत्रमा सोलारबत्ती जडान गरेका थिए । सोलारबत्ती लामो समय नटिकेपछि नगरपालिकाले यो अभियान सुुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry