उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सञ्चालन गरिएको २ दिने प्रजनन स्वास्थ्य शिविरमा ५ सय ४० महिला लाभान्वित भएका छन्। त्रियुगा
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले बृहत नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । नगरपालिका भरिका करिव १ हजार महिलाको
विस्तारमाउदयपुर । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग उदयपुरको गाईघाटमा पनि देखा परे पछि उक्त संक्रमण फैलन नदिने अभियानमा त्रियुगा नगरपालिका
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले उदयपुरको त्रियुगामा मेडिकल कलेजको स्थापनाका लागि प्रदेश १ सरकारका मुख्यमन्त्रीलाई ज्ञापन पत्र
विस्तारमाउदयपुर । नेपालमा सर्वप्रथम सबैभन्दा बढी कोरोना सक्रमित भेटिएर ‘कोरोना इपिसेन्टर’ बनेको उदयपुरमा कोरोना रोग विरुद्धको खोप लगाउन सुरु भएको
विस्तारमाकाठमाडौं । नेपालस्थित साउदी दूतावास, सलाम एयर र निजी प्रयोगशालाको सेटिङमा कोरोना पोजेटिभ देखिएकालाई पनि विदेश उडाइएको छ। साउदी अरेबियाको
विस्तारमाखोटाङ । खोटाङ जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था
विस्तारमामस्को । रुसले आफूले बनाएको कोरोना विरुद्धको खोप पहिलो चरणमा ४० हजार मानिसलाई लगाउने भएको छ । खोप निर्माण गरेको
विस्तारमाकाठमाडौं । देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई
विस्तारमाधरान : धरानमा तीनजनामा डेंगुको संक्रमण देखिएको छ। सिङ्गो मुलुकको ध्यान कोरोना भाइरस नियन्त्रणमा केन्द्रित भइरहेकोे बेलामा धरानमा भने यो
विस्तारमाकाठमाडौं : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ।
विस्तारमाजिल्ला हस्पिटल उयपुरलाई चौधरी ग्रुप काठमाण्डौँले स्वास्थ्यकर्मीहरुलाई फिल्डमा र उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य समाग्रिहरु सहयोग गरेको छ। चौधरी ग्रुपको
विस्तारमाकाठमाडौं : नोभल कोरोना भाइरसका बिरामीको स्वास्थ्य परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाहेक अन्य तीन स्थानमा पनि गरिने
विस्तारमामानौ कुनै सरुवा रोग फैलियो, जसरी अहिले कोरोना भाइरस फैलिएको छ । त्यस्ता रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । तर,
विस्तारमाहाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो। यो क्षमता राम्रो भएकै कारण हामी
विस्तारमा