समाचार

‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर । त्रियुगा नगरपालिका ७ को श्री जनज्योती माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ

विस्तारमा

‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ, सवैको उतिक्कै भूमिका आवश्यक : नगर प्रमुख बस्नेत

उदयपुर।  लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले अभियान सुरु गरेको छ। कार्तिक ३ गते बाट ‘डेंगी रोग

विस्तारमा

मैले जग्गा उपलब्ध गराएर एक रुपैया भाडा मागेको छैन, बजार संचालनमा आएर फाइदा भए फाइदाको केहि हिस्सा देउ भनेको हो : सुमन्त कोईराला

उदयपुर।  विभिन्न ढकी, ठेला र फलफुलहरु गाईघाट बजार भित्रका मुख्य सडकमा राखेर व्यापार गर्दा बजारको सौन्दर्य बिगार्ने, सडकलाई अस्तव्यस्त बनाएको,

विस्तारमा

स्वतन्त्र र साना दलका उम्मेदवारको आरोप : ठूला दलले नै निर्वाचन आचारसंहिता उलंघन गर्छन

उदयपुर । उदयपुरका स्वतन्त्र तथा साना दलका उमेदवारहरुले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गराउनु पर्नेमा जोड दिएका छन् । जिल्ला

विस्तारमा

उम्मेदवारको फोटो राखेर बधाई दिने, लाइक र सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही

उदयपुर । आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक

विस्तारमा

असोज २४ गते सोमबार सार्वजनिक बिदा

उदयपुर । त्रियुगा नगरपालिकाले असोज २४ गते सोमबार सार्वजनिक बिदा दिएको छ । त्रियुगा नगर सभा सदस्य छत्र कुमारी थापा

विस्तारमा

मोटर साइकल र अटो एक आपसमा ठोकिदा श्रीमतीको मृत्यु, श्रीमान सहित ३ घाइते

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा विहिबार मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको

विस्तारमा

नगर प्रमुख बस्नेत द्वारा जिल्ला अस्पताल उदयपुरलाई २०० डेंगी टेस्ट कीट हस्तान्तरण

उदयपुर । त्रियुगा नगरपालिकाले जिल्ला अस्पताल उदयपुरलाई डेंगी रोग पहिचानका लागि प्रयोग गरिने टेस्ट कीट उपलब्ध गराएको छ । देशभर

विस्तारमा

दुवै मिर्गौला पिडित बिरामीलाई ६ लाख बढी रकम सहयोग

उदयपुर । नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य लोक बहादुर कार्की (एल बी कार्की) को समन्वयमा एक मिर्गौला पिडित बिरामीलाई आर्थिक

विस्तारमा

त्रियुगामा गरिब परिचयपत्र वितरण सुरु

उदयपुर। त्रियुगा नगरपालिकाले अति गरिव, मध्यम गरिव र सामान्य गरिवहरुलाई गरिवहरुको पहिचानका लागि गरिव परिचयपत्र बितरण सुरु गरेको छ ।

विस्तारमा

हिस्टुन उदयपुरमा अध्यक्ष ढकाल सहित सम्पुर्ण समिति सर्वसम्मत

उदयपुर । सामुदायिक माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुको छाता संगठन सामुदायिक माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) (high school teacher’s

विस्तारमा

मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली सम्बन्धि गाईघाटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर। मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम – भीसीटीएस) सम्बन्धि उदयपुरको गाईघाटमा एक अन्तरक्रिया कार्यक्रम

विस्तारमा

त्रियुगा उद्योग बाणिज्य संघले बनायो गाईघाट बजारका सडकमा जेब्रा क्रसिङ

उदयपुर । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले बजारका मुख्य सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ । बढी भिडभाड हुने र

विस्तारमा

संविधान दिवसको अवसरमा राष्ट्रपतिले गरिन् ६८१ जनाको कैद कट्टा, २१ जनालाई सजाय माफी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन्

विस्तारमा

गाईघाटमा जितिया महोत्सव भव्य (फोटो सहित )

उदयपुर।  थारुहरुको महान चाड जितिया उदयपुरको गाईघाटमा भव्यताका साथ मनाइएको छ । त्रियुगा नगरपालिका स्थित वडा नं ६ जलजले, वडा

विस्तारमा

उदयपुरमा मेडिकल कलेज स्थापनाको माग गर्दै धनगढीमा डाक्टर केसीले सुरू गरे २० औं अनसन

उदयपुर । उदयपुरमा मेडिकल कलेज स्थापना सहित बिगतका सम्झौता कार्यन्वयनको माग गर्दै डा. गोविन्द केसीले आफ्नो २० औं अनसन सुरु

विस्तारमा

बिद्यालयलाई लाई प्रविधी मैत्री बनाउन शिक्षकलाई ४५ वटा ल्यापटप बितरण

उदयपुर । प्रविधि युक्त शिक्षालाई जोड दिँदै शिक्षकलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले उदयपुरको गाईघाट स्थित एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई

विस्तारमा

त्रियुगाका मेयर बस्नेतद्वारा सय दिनको २९ बुँदे उपलब्धि सार्वजनिक (बुँदा सहित)

उदयपुर । नगरपालिकाका मेयर बसन्त बस्नेतले आफू निर्वाचित भए पछिका सय दिनमा गरेको उपलब्धि आज सार्वजनिक गरेको छन । आज

विस्तारमा

उदयपुरको बेलकामा धारिलो हतियार प्रयोग गरि एकै परिवारका तिनजनाको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ गौधाटारमा एक व्यक्तिले एकै परिवारका तीन जनालाइ धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन। घरबाट

विस्तारमा

गाईघाट बजार क्षेत्रमा बनेका अबैध संरचना र फुटपाथ हटाउने कार्यलाई थप प्रभावकारी बनाइन्छ : वडा अध्यक्ष कोईराला

उदयपुर । गाईघाट बजार क्षेत्रमा अनाधिकृत रूपमा बनेका संरचना हटाउन र फुटपाथ हटाउने कार्यलाई निरन्तरता दिइएको छ । बजारका फुटपाथमा

विस्तारमा

नगर प्रमुख बस्नेत द्वारा कृकेट खेलाडीलाई पोशाक वितरण

उदयपुर । त्रियुगा नगरपलिका मेयर वसन्त कुमार बस्नेए ९औ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि प्रदेशमा हुने छनोट खेलमा सहभागी

विस्तारमा

उदयपुरको क्षेत्र नं १ मा प्रत्यक्षमा आठ र समानुपातिकमा एघार जना सिफारिस

उदयपुर । नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क्षेत्रिय कार्य समितिले सँघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारीस

विस्तारमा

गाइघाट बजार क्षेत्रमा बनेका अनाधिकृत घर, टहरा हटाउन आग्रह

उदयपुर । गाइघाट बजार क्षेत्रमा अनाधिकृत रूपमा बनेका घर-टहरा हटाउन र फुटपाथमा व्यावसाय गर्दै आएकाहरुलाई नगरपालिकाले तोकेको ठाँउमा व्यबसाय गर्न

विस्तारमा

बिसनपुर-खैजनपुर जोड्ने झोलुङ्गे पुलको शिलान्यास

उदयपुर । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी बिकाश मन्त्री हिमाल

विस्तारमा

उदयपुरमा कंग खोलाले बगायो यात्रु बाहक बस

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका स्थित कंग खोलाले आज एक यात्रु वाहक बस बगाएको छ । काकरभिट्टाबाट गाईघाट आउदै गरेको

विस्तारमा

उदयपुरको गाईघाटमै अब व्यबसायीक प्याराग्लाइडिङ्ग सुरु

उदयपुर । त्रियुगा नगरपालिकामा व्यबसायीक प्याराग्लाईडिङ्ग सुरु हुने भएको छ ।  उडानका लागि नागरिक उड्डयनवाट अनुमती प्राप्त भई पाईलट उत्पादनका

विस्तारमा

स्थानीय निर्वाचन पछि उदयपुरमा ७ हजार बढी मतदाता थपिए : निर्वाचन आयोग

उदयपुर । स्थानीय तहको निर्वाचन पछि उदयपुरमा ७ हजार मतदाता थपिएका छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको

विस्तारमा

कटारीका लेखा अधिकृतले नगरपालिकाको चार करोड भ्रष्टाचार गरेको अदालतको ठहर

उदयपुर । कटारी नगरपालिका लेखा अधिकृत रविनचन्द्र ढकाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गर्न १९ भदौमा

विस्तारमा

देउरी भलुवाई श्रीपुर जोड्ने खैरजोडी खोलामा बनेको पक्कि पुलको उद्घाटन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ मा पर्ने देउरी भलुवाई श्रीपुर जोड्ने खैरजोडी खोलामा बनेको पक्कि पुल उद्घाटन गरिएको छ

विस्तारमा

स्थानीय निर्वाचन पछि उदयपुरमा ७ हजार बढी मतदाता थपिए

उदयपुर । स्थानीय तहको निर्वाचन पछि उदयपुरमा ७ हजार मतदाता थपिएका छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको

विस्तारमा
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry