कटारी। कटारी नगरपालिकाका उप मेयर भिमकुमारी राउतले एक विपन्न परिवारका सुत्केरी महिलालाई घरमै पुगेर राहत वितरण गरेकी छन् । कटारी
विस्तारमाउदयपुरको त्रियुगा नगरपालिकाको १२ नं वडाले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरि जिविको पार्जन गर्ने, बिपन्न,र
विस्तारमाखोटाङ – उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन् । भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी
विस्तारमाउदयपुर । लकडाउनको समयावधि बढेसँगै गरिव तथा विपन्न परिवारमा भोकमारी देखा पर्न थालेपछि उदयपुरको रौतामाई गाउँपालिकाले पहिलोपटक राहत वितरण सुरु
विस्तारमाउदयपुर । पछिल्लो समय भारतमा तिव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा कोरोना संक्रमण बढ्ने सम्भावना देखिएको छ। भारतबाट आएका
विस्तारमाशनिबार तीन जना व्यक्तिमा एकैचोटी कोरोना संक्रमण देखा परेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई
विस्तारमासर्लाहीको हरिवन नगरपालिकामा विद्युत चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। आगलागीबाट ४२ लाख रुपैयाँ बराबरको क्षति
विस्तारमारौतहट । रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई गाँजा तस्करीमा संलग्न रहेको आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको छ
विस्तारमाउदयपुर – नेपाल निर्माण व्यवसायी संघ जिल्ला कार्य समिति उदयपुरले कोरोना भाइरस बिरुद्दको अभियानमा बिपन्न, असाहय र दैनिक ज्यालादारी गरि
विस्तारमाविश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि
विस्तारमाकाठमाडौं : कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४
विस्तारमाउदयपुर । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको क्वारेन्टाइनमा
विस्तारमाउदयपुर । लकडाउनको समयमा त्रियुगा नगरपालिका भित्र दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उदयपुरका
विस्तारमाविश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९
विस्तारमाबैतडी : पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ। वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट भएको
विस्तारमाकाठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरिदिएको छ । आइतबार
विस्तारमाबेलका नगरपालिकाले नगरभित्र रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको नामकरण संकलन गर्न सुरु गरेको छ । विश्वमा माहामारीको
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट फर्किएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गर्न वडाध्यक्षहरुलाई आग्रह
विस्तारमाकाठमाडौं : नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी
विस्तारमाउदयपुर — कोरोना भाइरसको आशंकामा आइसोलेसनमा उपचारमा रहेका एक व्यक्ति फरार भएका छन। उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा उपचारमा
विस्तारमाउदयपुर । स्थानीय तहका जनप्रतिनिधिहरु कोरोना भाइरस रोकथामका लागि अग्रसर देखिएका छन्। उदयपुरको लिम्चुङबुङ गाउँपलिकाले कोरोना रोकथामका लागि विद्यालयभित्रै २०
विस्तारमाकाठमाडौं – रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प
विस्तारमाकाठमाडौं : कोरोना भाइरस संक्रमण भएर उपचाररत युवती डिस्चार्ज नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालमै
विस्तारमाकाठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका
विस्तारमापर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ।
विस्तारमाबारा : निजगढ नगरपालिकामा नागरिकबाट खाट मागेर क्वारेन्टाइनमा निर्माण सुरु गरिएको छ। कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राख्न निर्माण गरिएको क्वारेन्टाइनमा
विस्तारमाम्याग्दी : हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँ पालिकाले ३४ लाख रुपैयाँको कोरोना विरुद्धको आकस्मिक कोष स्थापना गरेको छ। यसको साथै
विस्तारमाउदयपुर : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका
विस्तारमागाईघाट । नेत्रज्योती संघ उदयपुरले मदन भण्डारी आँखा अस्पताललाई क्वारेनटाइन बनाउने निर्णय गरिएको छ । निर्माण सम्पन्न भइसकेपछि सञ्चालनमा आउन
विस्तारमाउदयपुर । उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिका वडा नम्बर – १० ले आफ्नो भवनको सभा हलमा ५ बेड को क्वारेन्टाइन निर्माण
विस्तारमा