समाचार

उदयपुर जिल्ला अस्पतालमा निःशुल्क डायलासिस सेवा, काठमाडौँ र धरान गएर डायलासिस गराउदै आएका मगरले गराए जिल्लामै उपचार

उदयपुर ।  काठमाडौँ र धरान गएर लाखौ खर्च गरेर आफ्नो उपचार मिर्गौलाको डायलासिस गराउदै आएका उदयपुर गाउपालिका डुम्रेका दिल बहादुर

विस्तारमा

गाईघाटमा सुबिधा सम्पन्न बसपार्क निर्माणमा नगर बिकासको चासो, लगानी गर्न उत्साहित

गाईघाट । उदयपुरको गाईघाटमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ सहितको बसपार्क निर्माणका लागि त्रियुगा नगरपालिकाले बृस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर.) तयार गरि नगर

विस्तारमा

गाईघाट बजारका ९ सडकमा विश्व बैंकको १ अर्व बढी लगानी, ठेक्का प्रक्रिया शुरु

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ ।त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव

विस्तारमा

नेवार परिकार बनाउन सिक्दै त्रिनपा १२ का नेवार महिला

उदयपुर । झिगु नेवा: पुच: त्रियुगा नगरपालिका १२ को आयोजनामा ३ दिवसीय नेवारी परिकार तालिमको समापन भएको छ । आदिवासी

विस्तारमा

वडाका ६ सय ३६ जेष्ठ, एकल र अपाङ्ग नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण

गाईघाट । पुसको कठ्याङ्ग्रिदो चिसोमा बृद्धबृद्धाहरु बिहान बेलुकाको समयमा घर बाहिर निस्कन नसकेको बेला त्रियुगा नगरपालिका वडा नं ११ ले

विस्तारमा

७४ बर्षको उमेरमा नागरिकता पाउदाको खुसी

उदयपुर । ७४ बर्षको उमेरमा नागरिकता पाएपछि उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर १ की भुटी सदा दंग छन । ७४

विस्तारमा

दोस्रो प्रादेशिक महोत्सवको तयारीमा जुट्यो त्रियुगा

गाईघाट । त्रियुगा उद्योग बाणिज्य संघले दोस्रो प्रादेशिक महोत्सवको तयारीलाई तिव्रता दिएको छ । त्रियुगा नगरपालिका र जिल्ला समन्वय समितिबाट

विस्तारमा

त्रियुगामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम माघ १ बाट लागू हुने

उदयपुर । त्रियुगा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात हुने

विस्तारमा

बिसनपुर हरितपार्कलाई सुन्दर बैगैचाको पार्क बनाइने : मेयर बस्नेत

गाईघाट । त्रियुगा नगरपालिका वडा नं १२ स्थित विसनपुर हरितपार्कमा एनआइएमबी बैंकको सहयोगमा वृक्षारोपण गरिएको छ। गाईघाटमा वर्सेनी जनघनत्व बढीरहेका

विस्तारमा

गाईघाट रौता सडकमा पर्ने बैथुम्का र हुवासमा हिल स्टेसन निर्माण हुने

उदयपुर । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि एकीकृत पर्यटकीय गुरुयोजना निर्माण गर्ने भएको छ । बोर्डले उदयपुरको रौतापोखरीलाई

विस्तारमा

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

गाईघाट  : त्रियुगा नगरपालिकाको वडा नम्बर ४ को कार्यालयले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। शुक्रवार कार्यालयमा कार्यक्रम आयोजना गरेर

विस्तारमा

अशक्त र अपाङ्ग संग त्रियुगा नगरपालिका

उदयपुर । बाल अपाङ्ग टेवा संस्थाको सहयोग तथा त्रियुगा नगरपालिकाको संयोजनामा युवा तथा बालबालिकालाई व्हीलचेयर वितरण गरिएको छ । त्रियुगा

विस्तारमा

वडा नं ७ फुटवलमा शहरे युवा क्लव चेम्पियन

गाईघाट । वडा खेलकुद बिकास समितिकोको आयोजनामा प्रथम वडा कप खुला फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका

विस्तारमा

त्रियुगा मा.वि.को दवदवा : दोस्रो मेयर रनिङ शिल्डमा ३ सय १५ अंक सहित प्रथम

उदयपुर ।  दोस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । ५ बिधाका खेलहरु

विस्तारमा

सुरक्षित आप्रवासन(सामी)परियोजना अन्तर्गत त्रियुगामा पत्रकारहरु सँगअन्तर्रक्रिया कार्यक्रम सम्पन्न

गाईघाट।  वैदेशिक रोजगारी तथा सुरक्षित आप्रवासन (सामी) परियोजना संन्चालित उदयपुरको त्रियुगा नगरपालिकामा आज पत्रकारहरु संग अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ

विस्तारमा

दोस्रो त्रियुगाअन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता आज बुधबार बाट शुरु

त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, नगर शिक्षा शाखाको समन्वय र नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा दोस्रो त्रियुगा अन्तर मा.वि

विस्तारमा

त्रियुगा दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आज बाट शुरु

उदयपुर  । त्रियुगा नगरपालिकामा विद्यालय स्तरीय दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन हुने भएको छ । नगरप्रमुख बसन्त बस्नेतले

विस्तारमा

प्रधानमन्त्री कप छनोट खेलबाट उदयपुरका १४ खेलाडी छानिए

उदयपुर । उदयपुरमा जारी प्रधानमन्त्री कप पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि जिल्ला स्तरीय  छनाेट सकिएको छ । शनिबार देखि

विस्तारमा

त्रियुगाको खेलकुद सप्ताह ११ गते देखि सुरु, नगर क्षेत्रका सम्पुर्ण बिद्यालयलाई ११ गते देखि १३ गते सम्म बिदा

उदयपुर । त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुलाई बिदा दिएको छ

विस्तारमा

एक महिने धिमे र बाँसुरी बाजा बजाउने तालिम शुरु

उदयपुर । उदयपुरको सदरमुकाम गाइघाटमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षणका लागि धिमे एवम् बाँसुरी बाजाको शनिबारबाट प्रशिक्षण सुरु भएको छ

विस्तारमा

त्रियुगा नगरपालिकाले आँखाका बिरामीको निशुल्क उपचार गरिदिने

उदयपुर । त्रियुगा नगरपालिकाले नगर भरिका आँखाका बिरामीहरुको निशुल्क उपचार गरिदिने भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लाहान संगको

विस्तारमा

१० बर्ष मुनीका वालवालिकालाई कोशी प्रदेश सरकारले निशुल्क उपचार गरिदिने

उदयपुर । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले प्रदेशका १० बर्ष मुनीका वालवालिकालाई सरकारले निशुल्क उपचार गरि दिने बताएका छन

विस्तारमा

सबैक्षेत्रमा उत्कृष्ट बन्ने दाउमा त्रियुगा मावी

गाईघाट । जिल्लाकै उच्चस्तरीय शैक्षिक संस्था त्रियुगा नमुना माध्यमिक बिद्यालयले आन्तरिक बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।  दोस्रो

विस्तारमा

प्रधानमन्त्री रोजगार मार्फत बिकास निर्माणमा महिलाको सहभागिता बढ्दै

उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विकास निर्माणमा लगायत बाहिरीकाममा महिला सहभागिता वृद्धि हुँदै गएको छ । कार्यक्रम मार्फत हुने

विस्तारमा

बन्ने भयो लुवाले खोलामा पक्की पुल

उदयपुर । गाईघाट फत्तेपुर सडक खण्डमा पर्ने लुवाले खोलामा मोटरेवल पक्की पुल बन्ने पक्का भएको छ । आज अर्थमन्त्री प्रकाश

विस्तारमा

त्रियुगा नगरपालिकाले बिद्युत प्राधिकरण संग पुरानो बक्यौताको सम्झौता भए संगै बाल्ने भए सडक बत्ति

गाईघाट । त्रियुगा नगरपालिकाका सडक बत्ती पुन: बल्ने भएका छन । त्रियुगा नगर प्रमुख वसन्त बन्सेतले आज बिद्युत प्राधिकरण सँग

विस्तारमा

सडक बत्ती बाले नगर प्रमुख बस्नेतले

गाईघाट । त्रियुगा नगरपालिकाका सडक बत्ती पुन: बल्ने भएका छन । त्रियुगा नगर प्रमुख वसन्त बन्सेतले आज बिद्युत प्राधिकरण सँग

विस्तारमा

सरकार एक्लैले उदयपुर उद्योग संचालन गर्न सक्दैन : अर्थ मन्त्री महत

उदयपुर । नेपाल सरकारका अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रबक्ता प्रकाशशरण महतले देशको परिस्थितिका कारण अहिले माओबादी लगायतका पार्टीसँग गठबन्धन

विस्तारमा

उदयपुर क्षेत्र नं १ : कांग्रेसको क्षेत्रीय सम्मेलनमा हसिया हतौडा र कलम विरुद्ध उठेका कांग्रेस नेताको बिना सर्त कारवाही फुकुवाको माग

गाईघाट । नेपाली कांग्रेसले अन्य पार्टी सँग गठबन्धन नगरी आफ्नै वलबुतामा आम निर्वाचनमा भाग लिनु पर्नेमा जोड दिएको छ । 

विस्तारमा

उदयपुरको गाईघाटमा जडान गरि देभ रथको अटोरिक्सा बितरण शुरु

उदयपुर । देभ रथ  मोटर्स इन्डियाको आधिकारिक बिक्रेता कालिका अटो लिन्क प्रालिले तीन पाङ्ग्रे अटो रिक्सा बिक्री बितरण सुरु गरेको

विस्तारमा
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry