उदयपुर । उदयपुरमा मुख्य निर्वाचन अधिकृतमा उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश उत्तम सिलवाल नियुक्त भएका छन् । स्वास्थ्यकाे समस्या देखाउदै
विस्तारमाउदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्कालाई बिना कारण विवादमा पार्ने काम भएको छ
विस्तारमाउदयपुर । मतदातालाई प्रभावित बनाउन सरकारी शक्ति र स्रोतको प्रयोग गर्ने निबर्तमान मेयर वलदेव चौधरिको सपना तुहिदै गएका छन ।
विस्तारमाउदयपुर। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले त्रियुगा नगरवासिका साथमा आफू रहेको बताएका छन । उदयपुरको गाइघाटमा आयोजित बृहत् चुनावी
विस्तारमाउदयपुर : त्रियुगा नगरपालिकाको डिएम गेट पुरानो गाइघाट सडकको कालोपत्रे हुँदै गरेको काम रोकिएको छ । नेकपा एसबाट नगरको उम्मेद्वार
विस्तारमाउदयपुर : नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बसन्तकुमार बस्नेतले आफु नगरमा निर्वाचित भए २० युनिटसम्म बिजुली खपत
विस्तारमाउदयपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभर विभिन्न दलहरु गठबन्धन गरेर चुनावमा होमिएका छन । उदयपुरको त्रियुगा नगरपालिकामा
विस्तारमाउदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मेयर पदको लागि १३ जनाले उम्मेद्वारी दिएका छन । विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र उम्मेद्वार
विस्तारमाउदयपुर : उदयपुरगढी गाउपालिकाको टिकट बितरणलाई लिएर एमाले भित्र बिद्रोह हुने भएको छ । मदन भण्डारी फाउन्डेसनका उपाध्यक्ष बसन्त पौडेलले
विस्तारमाउदयपुर : नेपाली कांग्रेस उदयपुर त्रियुगा नगरपालिकामा गठबन्धन बाट बाहिरिएको छ । जिल्लाका अन्य पालिकामा गठवन्धन गर्ने वा मित्रवत प्रतिस्पर्धा
विस्तारमाउदयपुर । उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला
विस्तारमाउदयपुर — आसन्न स्थानीय तह निर्वाचनका लागि उदयपुरमा पाँच दलीय सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति नजुट्दा तालमेल नहुने सम्भावना
विस्तारमाउदयपुर : आसन्न स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै अन्य पार्टीको तुलनामा दर्विलो रहेको भन्दै गठबन्धन नगर्न ध्यानकर्षण पत्र बुझाएको
विस्तारमाउदयपुर । नेकपा (एमाले) कटारीले कटारी नगरपालिका प्रमुखमा २९ वर्षीय युवा जिवनाथ दाहालको नाम सिफारिस गरेको छ । आइतबार बसेको
विस्तारमाकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय नमान्नेलाई पार्टी छोड्न सुझाव दिएका छन् । नेपाली कांग्रेस काठमडौं क्षेत्र
विस्तारमास्थानीय तहको निर्वाचनमा उदयपुरमा एमाले विरुद्ध पाँच दलले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । शुक्रवार भएको गठबन्धन दल कांग्रेस,
विस्तारमाउदयपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट फुटेर गएका हरुलाई पिलोको संज्ञा दिएका छन । नेकपा एमाले उदयपुरले सदरमुकाम
विस्तारमाकाठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ । सभापति शेरबहादुर
विस्तारमाउदयपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उदयपुरको गाईघाट आउने भएका छन । त्रियुगा
विस्तारमाउदयपुर : नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं १२ ले प्रतिभा टोल र इन्द्रेणीटोल लाई मिलाएर संयुक्त प्रतिभाटोल कमिटी गठन
विस्तारमाउदयपुर । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं १२ ले टोल कमिटी गठनलाई तिब्रता दिएको छ । आसन्न स्थानीय निर्वाचनलाई
विस्तारमाउदयपुर । नेपाली कांग्रेस १ नं. प्रदेश कार्य समितिले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रदेश सदस्यहरुलाई १४ जिल्लामा प्रतिनिधिका रुपमा
विस्तारमाउदयपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा गठबन्धन नहुने बताएका छन् । कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको
विस्तारमाउदयपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वले हेर्ने दृषटिकोण र सम्बन्ध बचाउन पनि एमसीसी परियोजना पास गरेको प्रष्ट पारेका
विस्तारमानेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा उदयपुर आउने भएका छन् । कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको एक महिने जागरण
विस्तारमानेपाली कांग्रेस उदयपुरले फागुन २९ गते आईतबार देखि एक महिने जागरण अभियान सुरु गर्ने भएको छ ।नेपाली कांग्रेसको केन्द्रिय समितिको
विस्तारमानेकपा एमाले सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन । स्थानीय निर्वाचनलाई लक्षित
विस्तारमासत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा
विस्तारमाउदयपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा स्थानीय तहहरुले आबश्यकता ठाने जुन सुकै दल संग पनि गठबन्धन
विस्तारमाकाठमाडौं । संबिधानले ब्याबस्था गरे बमोजिम स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने
विस्तारमा