राजनीति

मन्त्री कार्किलाई गृहनगरमा भब्य स्वागत

नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती उदयपुर प्रदेश सभा १ (ख) बाट निर्वाचित सांसद तथा नवनियुक्त भौतिक तथा पुर्वाधार बिकास

विस्तारमा

कांग्रेसको १४ औं महाधिबेशन मंसिर २७ देखि २९ सम्म

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेस निर्वाचन समितिको बुधबार

विस्तारमा

मिडियाप्रती परराष्ट्रमन्त्रीको असन्तुष्टि

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिडियाहरुलाई पुर्वाग्रह नराखी बस्तुपरक भएर कलम चलाउन आग्रह गरेका छन । प्रेस युनियन उदयपुरले

विस्तारमा

उदयपुर कांग्रेसको चियापान भब्यरुपमा सम्पन्न, कांग्रेस एक भएर जाने संकल्प

नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जिल्ला पार्टी कार्यलयको

विस्तारमा

परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा एमसीसीका बारेमा गलत प्रचार गरिएको गुनासो

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको बताउनु भएको छ । संयुक्त

विस्तारमा

उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतम, भदौ महिनाको उत्कृस्ट प्रहरी घोषित

उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतम भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । गौतमले आफ्नो

विस्तारमा

असंगठित क्षेत्रका महिलाको सामाजिक सुरक्षाको ग्यारेण्टी माग राख्दै चार घटक संस्थाद्वारा सरोकारवाला निकायलाई ध्यानाकर्षण

उदयपुर गाईघाटमा असंगठित क्षेत्रका महिलाको सामाजिक सुरक्षाको ग्यारेण्टी माग राख्दै चार घटक संस्थाले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् । योगदानमा

विस्तारमा

राष्ट्रसंघको ७६ औं महासभालाई परराष्ट्र मन्त्री खड्काद्वारा सम्बोधन

परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र

विस्तारमा

अध्यादेश फिर्ता गरेर सरकार विस्तारलाई तिब्रता दिन पहल गर्ने माओवादी बैठकमा प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्रले) अध्यादेश फिर्ता लिएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ । सोमबार

विस्तारमा

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- एमसिसी संशोधन हुन सक्दैन

परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्। नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक

विस्तारमा

राजनीतिक तुलोमा सुमन चौधरी र प्रकाश खड्का , खड्का भन्दा चौधरी अगाडी

राजनीतिलाई सधै सम्भावानाको खेल भन्ने गरिन्छ। राजनीति प्राय कहिले सरल रेखामा नहिड्ने बिषय हो। राजनीतिमा प्राय राजनीतिका छिण हरु मार्फत

विस्तारमा

जिल्लाका शिर्ष तहका नेता बाट नै कांग्रेस उदयपुरलाई दुई धारमा देखाउने प्रयास

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उदयपुर जिल्लाका ७५ वटै वडा अधिवेशन सम्पन्न भएको छ। ७५ वडा मध्ये एक दर्जन वडा

विस्तारमा

उदयपुर एमाले जेठ २ मा फर्कियो, अध्यक्षमा राउत

उदयपुर : नेकपा (एमाले) उदयपुरले आफ्नो संगठन संरचनालाई ०७५ जेठ २ को अवस्थामा फर्काएको निर्णय गरेको छ । बुधबार बसेको

विस्तारमा

विदेशबाट भिसा आएपछि काठमाडौं जान हिँडेका थिए जयसिंह, तुइन काटेर हालिदिए महाकालीमा

१ कोरोनाविरुद्धको खोप दुरुपयोग नगरेको विराटनगरका मेयर पराजुलीको दावी, नजिकिँदै गरेको पार्टी महाधिवेशनलाई मध्यनजर गर्दै कांग्रेसभित्रकै एक समूहले आफूलाई बदनाम

विस्तारमा

कांग्रेस त्रियुगा नगर सभापतिका लागि चौधरी र खड्का भिड्दै

उदयपुर।  कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि उदयपुरको त्रियुगा नगरपालिकाको सभापतिका उम्मेद्वार टुङ्गो लागेको छ । जिल्लाको संस्थापन तर्फवाट सुमन

विस्तारमा

विवादले कांग्रेसको वडा तहको अधिवेशन स्थगित, अर्को कार्यतालिका आउने

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन

विस्तारमा

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज

विस्तारमा

जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको

विस्तारमा

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई, फैसलाले संविधान बचेको टिप्पणी

असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सर्वोच्च अदालतले आफ्नो

विस्तारमा

सर्वोच्चको आदेशको सम्मान र स्वागत गर्ने योगेश भट्टराईको प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाको पुनः स्थापनाको लागि दिएको आदेशको स्वागत तथा सम्मान गर्ने बताउनुभएको छ ।

विस्तारमा

सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस्: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलामा बाधा पुर्‍याउने काम कसैबाट हुन नहुने बताएका छन्। सोमबार सर्वोच्चले प्रतिनिधि सभा

विस्तारमा

देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा पुनःस्थापना सर्वोच्चको फैसलाको पूर्णपाठ

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्नुका साथै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी

विस्तारमा

७६ (४)को प्रक्रिया पूरा नगरेकाले ओलीको दाबी पुगेन, फैसलामा के भन्यो सर्वोच्च अदालतले ? (मुख्य बुँदासहित)

काठमाडौं । संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको

विस्तारमा

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको

विस्तारमा

उदयपुर कांग्रेसको भावी नेतृत्व र अबको बिकल्प

देशको माउपार्टी नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संनिकट छ । देशकै लोकतन्त्र खतराको स्थितिमा पुगेको बेला आफ्नो लोकतान्त्रिक पद्धतिलाई

विस्तारमा

क्रियाशील सदस्यता विवाद टुंग्याउन काँग्रेसमा के भयो सहमति ?

काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा

विस्तारमा

विपक्षी गठबन्धनका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

उदयपुर । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले उदयपुरमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् । बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले

विस्तारमा

माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र!: प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफु बौलाई नसकेको बताएका छन्। सोमबार

विस्तारमा

‘देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ’

काठमाडौं : वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी

विस्तारमा
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry